Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५९:०२ दिउँसो
- ADVERTISEMENT -

तरुलको मूल्य घट्यो, पिँडालु र सखरखण्डको मूल्य बढ्यो

प्रकाशित मिति: २०८० पुस २९, आइतबार

115
Shares

काठमाडौँ । तरुलको मूल्य घटेको छ भने, पिँडालु र सखरखण्डको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार ७ प्रतिशतले तरुलको मूल्य घटेको हो । यस्तै, पिँडालु र सखरखण्डको मूल्य ३२ प्रतिशतले बढेको हो । 

गत मंसिर २८ गते ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको तरुलको मूल्य आज ६५ रुपैयाँ प्रतिकिलो दैनिक मूल्यसूचीमा उल्लेख छ । यस्तै, एक महिना अगाडी ५६.६७ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको सखरखण्ड र पिँडालुको मूल्य आज प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ । 

कालीमाटीमा तरुल, सखरखण्ड र पिँडालुको आपूर्ति पनि बढेको छ । एक महिना अगाडि दैनिक करिब ७ हजार ४५ केजीमा आपूर्ति हुँदै आएको तरुल आज मात्रै २ लाख २ हजार  केजी आपूर्ति भएको छ । यस्तै, सखरखण्ड गत महिना ६ सय केजी आयात भएको थियो भने आज १२ हजार ४ सय केजी भित्रिएको छ । पिँडालुको आपूर्ति बढेको छ । गत महिना ४ हजार ३ सय केजी आयात भएको पिँडालु ७ हजार ८ सय केजी कालीमाटीमा आपूर्ति भएको छ ।  माघेसंक्रान्तिको अवसरमा तरुल, पिँडालु र सखरखण्डको माग उच्च हुन्छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -