Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
४:१६:५८ बिहान
- ADVERTISEMENT -

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ

प्रकाशित मिति: २०८० पुस २५, बुधबार

401
Shares
तस्विर : देशसन्चार

काठमाडौँ- बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।

साथै उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ।

काठमाडौँ जिल्ला अदालतले सन्दीपको सजायसम्बन्धी निर्णय बुधबार सार्वजनिक गरेको हो।

गौशला २६ का कानुन ब्यबसायिले १५ वर्ष कैद सजाय माग गरेका थिए भने सरकारी वकिलले १० वर्ष सजायको माग गरेका थिए। त्यस्तै सन्दीपका कानुन ब्यबसायिले ७ वर्षको सजाय निर्धारण हुनु पर्ने माग अदालत समक्ष गरेका थिए।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ८ वर्ष कैद सजाय सुनाए। साथै उनलाइ ५ लाख क्षतिपुर्ति गराउन आदेश दिएका थिए। यसअघि गत १३ पुसमा न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै बुधबारका लागि सजाय निर्धारणको पेशी तोकेको थियो।

सन्दीपको मुद्दामा अदालतको फैसलाको पूर्ण पाठ आएपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालत जाने उनका वकिल सरोज कृष्ण घिमीरेले जानकारी दिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -