- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागढुंगाबाट दुई किलो सुन बरामद

December 8, 2023
721
Shares
- ADVERTISEMENT -

नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।

एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै गरेको दुई किलो सुन बरामद गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -