Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०९:२१ दिउँसो
- ADVERTISEMENT -

कला संकृतिलाई विषेश ध्यान सुषमाको फोटो शुट

प्रकाशित मिति: २०८० कात्तिक २५, शनिबार

228
Shares

नेपालको सौन्दर्य ब्यवसायलाई स्थापीत गर्न बरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग व्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरीन्छ । विगत २६ बर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकि सुषमा भन्छीन् हामी श्रमिक पनि हौं र श्रम दाता पनि हो ।

उनले संचालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । काठमाडौंको काठमाडौं मल ,चावहिल , केयल टावर, सीटीसी मल, हुदै जिल्ला वाहिर पोखरा ,सुर्खेत र धनगडीमा समेत फेसियल हाउसको शाखा फैलिसकेको छ । एक सय जनाभन्दा बढी महिला दिदि बैनीहरु लाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहेनती सौन्दर्यविज्ञ पनि हुन् । उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सकृय छन् ।

हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सचिब, कर्पोरेट मिडियाका उपाध्यक्ष तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका छन् । उनले सौन्दर्य व्यवसाय मार्फत हजारांै युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएको छ । देशको धर्म संस्कृति जोगाउन उनले हरेक पर्व विशेष रुपले मनाउने समेत गरेका छन् । सुषमा तिहार पनि हर्ष उल्लासका साथ मनाउने तैयारी गर्दै छन् । उनको विश्वास छ लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीको घर – घरमा लक्ष्मीको आगमन पक्कै हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -