Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:०४ दिउँसो
- ADVERTISEMENT -

सलिना मिस प्लानेट इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागि हुन जादै !

प्रकाशित मिति: २०८० कात्तिक २१, मंगलबार

664
Shares

काठमाडौं । कम्बोडियाको राजधानीमा नोवेम्बेर १० देखि सुरुहुने यस वर्षको मिस प्लानेट इन्टरनेसनलको ग्राण्ड फिनाले हुँदैछ । संसारका ५५ मुलुकका सुन्दरीले विश्व प्रतिष्ठित पेजेन्टको ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिध्यो गर्दै सलीना नेपाल कम्बोडिया जादैछिन्। मन्दन्देउपुर नगरपालिका १० घरभई हाल ललितपुरमा बस्दै आएकी नेपाल कडा पर्तिशपर्धा उत्रिने भएकी छन्। नेपालको खेतीपाती, र पर्यटकीय क्षेत्रलाई अझ माथि उठाउने बिचारमा उनि छन्। आफुलाई फिट एण्ड फाइन राख्न शारीरिक र मानसिक तयारी गरेकी छन्। हाल सलीना पेजेन्टको कोर्स को तयारीमा छिन्। स्टाइलिङ, हेयर, मेकअप, स्पिच, वाक र पेजेन्टमा आफूलाई प्रस्तुत गर्ने शैली सिकिन् । पेजेन्टको मानसिक दबाब छल्न योग, कसरत र ध्यान कक्षा सिकिरहेकी छन् । मन्दनदेउपुर नगरपालिकाकी चेली ढोलाहिटी, ललितपुर निवासी २३ वर्षिया सलिनाले यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२३/२०२४ को शीर्ष उपाधि जित्न सफल भएकी थिइन् ।

प्रतियोगिताको ग्राण्ड विजेता बनेसंगै सलिनाले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । पाँच फिट चार इन्ट उँचाईंकी सलिना आफूलाई आत्मविश्वास, मित्रवत् र इमान्दार भएकी बताउँछिन् । पब्लिक एडमिनिष्टे«सनमा स्नातक गर्दै गरेकी सलिना फुर्सदको समयमा पौडी, नृत्य र स्केचिङमा व्यतित गर्न रुचाउँछिन् । मिस प्लानेट इन्टरनेसनलमा सहभागि हुन सलिना यही कार्तिक ९ गते कम्बोडिया प्रस्थान गर्दैछिन् । प्रतियोगितामा सहभागि हुनु पूर्व सलिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे अभिमूखिकीरण र प्रशिक्षण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी छिन् । मिस प्लानेट इन्टरनेसनल २०२४ को अन्तिम प्रतिस्पर्धा १९ नोभेम्बर अर्थात् आउँदो मंसीर ३ गते कम्बोडियाको नोम पेन स्थित को पिक थिएटरमा सम्पन्न हुनेछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -