Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१२:३३ दिउँसो
- ADVERTISEMENT -

कर्णालीका अनिल शाही नेपाल जेसीजकाे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

प्रकाशित मिति: २०८० कात्तिक १५, बुधबार

117
Shares

 नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेका हुन् । युवा जाेश जागरले भरिएका शाही कर्णाली प्रदेशवाट नेतृत्व गर्दै जेसीजमा महत्त्वपूर्ण याेगदान दिदै आईरहेका छन् ।

शाही २००७ वाट जेसीज यात्रा आरम्भ गर्दै २०१२/२०१३ मा कर्णाली जेसीजकाे संस्थापक अध्यक्ष भईसकेका छन् । शाही विगत कर्णालीबाट सक्षम युवाकाे रूपमा उदायका एक पात्र हुन् । शाही कर्णाली जेसीजवाट २०१५ मा राष्ट्रिय उपाध्यक्ष,२०१८ मा तालिम आयुक्त,२०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जस्ता पदमा निर्वाचित भईसकेका छन् । उम्मेदवारी दर्ता गराए संगै शाहीले समग्र जेसीजकाे रूपान्तर र युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा नयाँ पन दिदै देशै भरिका युवाहरूलाई जेसीजका माध्यमवाट सकारात्मक र रचनात्मक दिशा काेर्ने बताए । शाही सहित ४ जना अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएकाे छ ।

राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि १३ जना र राष्ट्रिय उपाध्यक्ष १२ पदका लागि २२ जनाकाे मनाेनयन दर्ता भएकाे नेपाल जेसीजले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -