Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१३:२० दिउँसो
- ADVERTISEMENT -

नेपालले आज मलेसिया विरुद्ध खेल्दै

प्रकाशित मिति: २०८० कात्तिक १४, मंगलबार

336
Shares

काठमाडौं।आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा नेपालले आज मलेसिया विरुद्ध खेल्दैछ । समुह एको यो खेल दिउसो साढे १ बजे किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

लगातार दोस्रो जितको खोजीमा रहेको नेपाल आजको खेलमा जित निकाले सेमिफाइनल नजिक पुग्नेछ । आजै कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स यूएई भिड्नेछन् ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित दर्ता गरेको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

सिंगापुर विरुद्ध नेपालका अविनास बोहराले ३ र संदिप लामिछाने, गुलसन झा र करण केसीले समान २(२ विकेट लिए । यसैगरी अर्को खेलमा मलेसियालाई ३२ रनले हराउदै ओमान विजय हुदा समूह बी मा बहराइनलाइ युएइ ५ विकेटले हरायो ।

फाइनलको विजेता र उपविजेता विश्वकप खेल्न छनोट हुनेछन् । आइसिसी टि(२० विश्वकप सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -