Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:२८ दिउँसो
- ADVERTISEMENT -

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र युएई भिड्दै

प्रकाशित मिति: २०८० कात्तिक १, बुधबार

190
Shares

काठमाडौं, १ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा आज बुधबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । मुलपानि रंगशालामा हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

टी २० विश्वकप अघि तयारीका रूपमा हेरिएको सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा छ ।

पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा र सोमपाल कामी छन् । करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव र सागर ढकाल पनि टिममा परेका छन् ।

यस्तै, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र मौसम ढकालले पनि टोलीमा स्थान बनाएका छन् ।

सिरिजमा नेपाली स्पीनर सन्दीप लामिछानेले भने खेल्ने छैनन् । उनले यसअघि नै नाम फिर्ता लिएकाले उनी यस सिरिजमा खेल्ने छैनन् ।

क्यानका सचिव पारस खड्काले त्रिकोणात्मक सिरिजको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने र बाँकी खेल मुलपानीमा हुने जानकारी गराएका छन् ।

नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र युएई कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् ।

अंकतालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -