Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:४७ बिहान
- ADVERTISEMENT -

छोरीको घर नबनेसम्म सहयोग रोकिदैनः सांसद प्रजापति

प्रकाशित मिति: २०८० असोज २५, बिहीबार

229
Shares

प्रदीप ढकाल ,भक्तपुरआश्विन २५, विहिबार । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा बन्ने भनिएको छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता प्राप्त नगरेसम्म प्रदेशले गर्ने सहयोगमा पूर्णबिराम नलाग्ने बाग्मति प्रदेश सभा सदस्य धनेश्वरी प्रजापतिले बताएकी छन । बुधबार ताथलीमा सञ्चालन भइरहेको श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएकी सांसद प्रजापतिले उक्त कुरा बताएकी हुन ।

“प्रदेश सरकार सकारात्मक कार्यको लागि सधै सकारात्मक छ ।” सांसद प्रजापतिले भनिन– “छोरीको घर जेष्ठ नागरिक आश्रमले पूर्णता नपाउदा सम्म प्रदेशबाट हुने सहयोगमा पनि पूर्णबिराम लाग्दैन ।

सधै सहयोगको लागि हाम्रो आवाज पुगिरहने छ ।” गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -