काठमाडौं, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइट प्रधानमन्त्रीलाई भेट्न बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।
भेटमा एमसीसीको कार्यान्वयनबारे छलफल भएको बताइएको छ ।








































