टोकियो/जापान। जापानबाट नेपाल लगायत विश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दीदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै नेपालीहरुको महान पर्व दसैं/तिहार तथा छटको अवसरमा विशेष उउपहार योजना सार्वजानिक गरेको छ। फोरेक्स रेमिटले “दशैँ,तिहार र छठको बहार,रेमिट गर्दा आईफोन १५ उपहार”भन्ने स्लोगन सहित नयाँ योजना सार्वजनिक गरेको हो ।
यस योजनामा,यहि अक्टोबर १ तारिखबाट नोभेम्बर १९ तारिखसम्म फोरेक्स रेमिटबाट रेमिट्यान्स पठाउने ग्राहकहरुमाध्ये लक्की ड्र मार्फत १ जनालाई आईफोन १५ उपहार प्रदान गरिने कम्पनीले बताएको छ। थप जानकारीको लागि फोरेक्स जापानको तलका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहोला।Call: 03-6868-0808, 07014970431, 09065037683, 08072103800






































