२०८३ जेठ ५, मंगलबार
३:५९:०६ राति
- ADVERTISEMENT -

छलफल नै नगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री आयल निगमसँग रूष्ट

प्रकाशित मिति: २०८० असोज १४, आइतबार

158
Shares

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमले सरकारसँग छलफल नै नगरी पेट्रोलियम पदार्थको मूल्यवृद्वि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रधानमन्त्री आउँदा आउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्वि भयो भनेको बताउँदै आयल निगमले मूल्य बढाउनेबारे आफूलाई जानकारी नै नदिएको स्पष्ट पारेका हुन् ।

उनले आयल निगम सरकारभित्रकै अंग भएको भन्दै अटो प्राइसिङ निगमको स्वतन्त्रता नभएको बताए ।

‘प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालय साथै उपप्रधानमन्त्रीलाई पनि जानकारी नदिई अटो प्राइसिङ भनेको आयल निगमको स्वतन्त्रता होइन । सरकारबाट अलग जाने भन्ने होइन । राज्यभित्रकै अंग हो । त्यसकारण अहिलेको परिस्थितिमा त्यो मूल्य फिर्ता लिनुपर्छ भन्ने निर्णय गरियो र त्यही निर्णय बमोजिम मूल्यवृद्वि फिर्ता लिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -