२०८३ जेठ ५, मंगलबार
३:०३:०१ राति
- ADVERTISEMENT -

स्वर्गीय भट्टलाई पार्टीको झण्डा ओडाई कॉंग्रेस केन्द्रीय सदस्य,चिनकाजी र शिवाकोटीले दिए अन्तिम श्रद्धांजलि

प्रकाशित मिति: २०८० असोज १४, आइतबार

1523
Shares

गोरखा जिल्ला भिमसेन थापा ४ धावा चौतारा निबासी हाल काठमाडौं बसोबास गर्दे आएका ,समाजसेवी,भगवती मा.बी धावा चौतरा का पुर्ब प्रधानाध्यापक , धावाका पुर्व गाविस अध्यक्ष बाबुराम भट्ट को मिति २०८०/०६ /१२ गते उहाको निवास काठमाण्डौं रानिबनमा निधन भएको थियो ।

उहॉंको निधले सिंगो गॉंउ नै स्तब्ध भएको छ । शिक्षण पेशामाआबद्व रहेको भट्ट २०५४ सलको निर्वाचनमा शिक्षक पेशा बाट राजिनाम दिई गा.बि.स अध्यक्ष मा निर्वाचित भएका थिए । ७२ बर्षीय भट्ट मुटु रोगको समस्या ले बिगत ५ महिना देखि उपचारत हुनुहुन थियो । उहाको दुई छोरा दुई छोरी छन् ।

बेलायतमा रहेका दुई छोरा हिजो शनिबार बेलुका आएपछि पशुपति आर्र्यघाटमा अन्तिम संस्कार गरिएको हो । पुर्व मन्त्रि नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र अर्का केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी ले पार्टीको झण्डा ओडाई श्रद्धांजलि ब्यक्त गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -