२०८३ जेठ ३, आइतबार
६:२७:३३ बेलुका
- ADVERTISEMENT -

पर्वतमा बाढीले बगाएको जिप फेला:एउटा शव फेला, दुई बेपत्ता

प्रकाशित मिति: २०८० असोज १४, आइतबार

192
Shares

पर्वतमा हिजो साँझ बाढीले बगाएको जिप फेला परेको छ । सदरमुकाम कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जिप मोदी र तमादी खोलाको दोभानमा पुरिएको अवस्थामा फेला परेको बताइएको छ ।

पुरिएको जिपमा एक जनाको शव फेला परेको छ । सोही जिपमा रहेका भनिएका अन्य दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग।१ ज ६२१३ नम्बरको जिपलाई हिजो बेलुकी बाढीले बगाएको थियो । चालक वसन्त थापा बाढीको ढुंगा हटाउन निस्केको बेलामा जिप बगेको थियो । बाहिर निस्केकाले उनी बाँच्न सफल भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -