२०८३ जेठ ३, आइतबार
६:२९:४० बेलुका
- ADVERTISEMENT -

कोशीमा केपी ओलीको निर्देशन : सहमतिबाटै नेतृत्व चयन गर्नू

प्रकाशित मिति: २०८० असोज १२, शुक्रबार

158
Shares

विराटनगर, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्न निर्देशन दिएका छन् ।

आज, शुक्रबार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उउनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको र अहिलेको आवश्वयकता नै एकता भएको उनको भनाइ छ ।

उनले नेतृत्वको मूल्याकंन के छ त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाव दिएका छन् । समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि ओलीको सुझाव छ ।

अहिले एमालेविरुद्ध मिडियाहरु योजनाबद्ध ढंगले लागेको भन्दै उनले भने, ‘अहिले हामीलाई अहिले केही गर्दा पनि धर छैन्, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचारहरु आउँछ । चुनाव भएन भने एमालेमा निरङ्कुश भयो भन्छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -