Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:१० दिउँसो
- ADVERTISEMENT -

एनआरएनए मध्यपुर्व संयोजकमा पुनः राजेन्द्र अर्याल’जोन’द्वारा उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०८० असोज ८, सोमबार

249
Shares

साउदी अरव,गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं विश्व सम्मेलन नजिकिँदै गर्दा चुनाबी सरगर्मी बढेर गएको छ । हाल विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सकेर नयाँ आईसिसि नेतृत्वका लागी अन्तिम तयारीमा रहेका छन । मध्यपुर्वमा रहेका नेपालीहरुका सम्पुर्ण समस्यामा सहकार्य गर्ने बाचा सहित राजेन्द्र अर्याल पुन मध्यपुर्व संयोजकमा चुनावी मैदानमा होमिएका छन ।

केन्द्रको नयाँ नेतृत्वका लागि हुने निर्बाचनका लागी चुनावी सरगर्मी बढ्दै गएको अवस्थामा हाल आइसीसी तथा क्षेत्रीय नेतृत्वका आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन । संघको आगामी निर्बाचनमा मध्यपुर्व क्षेत्रीय संयोजकमा पुनः साउदी अरवबाट राजेन्द्र अर्याल’जोन’ले उम्मेदवारी घोषणा सार्वजनिक गरेका हुन । हाल मध्यपुर्व संयोजकको भूमिका निर्वाह गर्दै आएका अर्यालको चाहनालाई मध्यपुर्ववासी नेपालीले स्वभाविक र सकारात्मक रुपमा समेत लिएका छन । उनी मध्यपुर्वका सम्भावना बोकेका एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन ।

एनआरएनए साउदीमा स्थापना देखी नै सक्रिय अर्यालले संघमा शालिन,क्षमतावान र कर्मशील अभियन्ताको छवि बनाउदै आएका छन । उनी एनआरएनए साउदीको संस्थापक सदस्य लगाएत विभिन्न पदमा रहेर एक कार्यकाल सफल मध्यपुर्व संयोजक भएर आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन । उनले एनआरएनए अभियानमा मध्यपुर्व क्षेत्रीय संयोजक रही क्षेत्रीय बैठक ओमानमा भब्य कार्यकम गरेर सम्पन्न गराएका थिए । उनले उक्त सम्मेलन मार्फत एनआरएनएको मुद्दाहरूलाई संस्थागत गर्दै सम्बधित निकायमा सम्म पुर्याउन उल्लेखनीय भूमिका खेलेका थिए ।

अर्याल बिभिन्न पदमा रहेर काम गर्दा मध्यपुर्वका नेपाली मात्र नभइ सिंगो गैरआवासीय नेपालीको मनमा बस्न सफल भएका छन । सामाजिक हित र संस्थालाई मजबुत बनाउन जस्तोसुकै त्याग गर्न तयार अर्याल सबै शुभचिन्तक,साथि भाई र एनआरएनए अभियन्ताहरुसँगको छलफलपछी आफुले पुनः मध्यपुर्व संयोजकमा उम्मेदवारी दिएको बताउछन । संघलाई विश्वभरका नेपालीको साझा सँस्थाको रुपमा अघि बढाउन,गैरआवासिय नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्दता, पर्यटन प्रर्वद्धन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने बाताबरण जुटाउन पहल गर्ने, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको सुनिस्चितालगायतका बुँदाहरु अर्यालले चुनावी एजेण्डामा अघि सारेका छन ।

केही समयपछि अर्यालले आफ्नो प्रमुख चुनावी एजेण्डा पनि सार्वजनिक गर्ने बताए । अर्याललाई निर्विरोध मध्यपुर्व संयोजक बनाउन एनआरएनए अभियन्ताहरु सकृय रहेका छन । हुन त मध्यपुर्वका सबै एनसिसीहरुमा निर्विरोध नयाँ नेतृत्व आएकाले मध्यपुर्व क्षेत्रमा पनि निर्विरोध नेतृत्व चयन हुने मध्यपूर्वका पुराना एनआरएनए अभियन्ताहरु बताउछन ।

अहिले सम्म अर्याल र युएईका रमेश श्रेस्ठको मध्यपुर्व संयोजकमा उम्मेदवारी परेको छ । मध्यपूर्व संयोजक पदका उम्मेदवार अर्यालको घोषणा पत्र निम्न रहेको छ : घोषणा पत्र: १) राहत तथा उद्धार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरूलाई पुनःस्थापनको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु । २)बैदेशिक रोजगार ऐन २०६४ लाई पुर्ण रुपमा कर्यान्वयन गर्न/गराउन सरोकारवालाहरु संग पहल गर्नेछु । ३) सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पुर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु । ४) अन्य सामाजिक संघ/संस्था संग मिलेर सहकार्य गर्नेछु । ५) अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एन सि सि हरुसंग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु । ६) मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -