Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:५१ दिउँसो
- ADVERTISEMENT -

बरिष्ट सौन्दर्यबिद गरिन गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक उद्घाटन

प्रकाशित मिति: २०८० असोज ७, आइतबार

277
Shares

असोज ७, काठमाडौ । काँडाघारी बिरेन्द्र चोकमा रहेको अर्जुन कम्प्लेक्समा बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै गरिमा युनिसेक्स सैलुन एण्ड गरिमा बुटिक सञ्चालनमा आएको छ । गरिमा युनिसेक्स सैलुन उद्घाटन नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महरा गरिन् ।

महराले रिबन काटेर गरिमा युनिसेक्स सैलुन एण्ड बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका सञ्चालकलाई सफलताको शुभकामना दिइन् । विशेषगरी महिलाको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ,’ महराले बताउनुभयो । गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक सञ्चालकलाई व्यवसायिक रुपमा पनि यसले फाइदा पुर्‍याओस् ।

बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा व्यवसाय संचालन गर्दै आएकी गरिमा केसीले गरिमा युनिसेक्स सैलुन एण्ड बुटिक संचालनमा ल्याएकी हुन । सुबिधा सम्पन्न व्यवस्थित नि:शुल्क पार्किङ एवं आधुनिक सेवा सुविधा उपलब्ध भएको अर्जुन कम्प्लेक्समा रंगशाला स्पोर्ट्स लाउन्ज, न्यू गोल्ड फिजिकल फिटनेस सेन्टर, मुदुला मार्ट, गरिमा युनिसेक्स सैलून, मनोहरा कम्युनिटी फार्मेसी, डेन्टो एक्ट डेन्टल क्लिनिक, द रोयल टेलरिङ्ग , बागमती फेन्सिङ क्लब, स्टेप अप डान्स स्टुडियो, हर्थ एण्ड होम, बार्दली क्याफे लगाएत एकै छानामुनि हरेक प्रकारका सौहार्दपूर्ण वातावरणमा पारिवारिक भेटघाट तथा पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -