Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२६:३२ दिउँसो
- ADVERTISEMENT -

साउदी लिगमा अल नासरको लगातार चौथो जित

प्रकाशित मिति: २०८० भदौ ३१, आइतबार

241
Shares

रियाद । साउदी अरबको प्रो लिग फुटबलमा अल नासरले लगातार चौथो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा नासरले १० खेलाडीमा सीमित अल रिडलाई ३(१ ले स्पब्ध पारेको हो ।

रिडको घरेलु मैदान किगं अब्दुल्लाह स्पोर्ट्स सिटीमा नासरलाई जित दिलाउन साडियो माने, टालिस्का र कप्तान क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे ।

अल नासरका लागि पहिलो हाफको इन्जुरी समयमा साडियो मानेले गोल गर्दै डेडलक तोडे । त्यसको एक मिनेटपछि डिफेन्डर ब्यान्डर वायसीलाई रातो कार्ड देखाइएपछि रिड १० खेलाडीमा सीमित भएको थियो । वायसीले मानेलाई फल गरेका थिए ।

४९ औं मिनेटमा ब्राजिलियन स्टार टालिस्काले गोल गर्दा नासरले अग्रता दोब्बर बनायो । सुरुवाती दुवै गोलमा घनामले असिस्ट प्रदान गरेका थिए । ७८ औं मिनेटमा टालिस्काको पासमा रोनाल्डोले तेस्रो गोल गरे । रिडका लागि ८९ औं मिनेटमा मोहमद फोउजायरले पेनाल्टीमार्फत् सान्त्वना गोल फर्काए ।

नयाँ सिजनका सुरुवाती दुई खेल गुमाएको नासरले त्यसपछिका सबै चार खेलमा जित हासिल गरेको छ । नासर ६ खेलबाट १२ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -