Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:४६ बिहान
- ADVERTISEMENT -

एनआरएनए सचिवमा वर्तमान कोषाध्यक्ष दाहालले गरे बेल्जियमबाट उम्मेदवारी घोषणा

प्रकाशित मिति: २०८० भदौ १४, बिहीबार

227
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा लोक दाहालले गरे बेल्जियमबाट
उम्मेदवारी घोषणा गरेका छन । दाहालसँग गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको महासचिव,अध्यक्षदेखि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सह कोषाध्यक्ष ,कोषाध्यक्ष जस्तो महत्वपूर्ण पदमा रहेर काम गरेका अनुभव छ । यसै क्रममा दाहालले आगामी कार्यकालको निमित्त अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा आफ्नो उम्मेद्वारी दिने घोषणा गर्दै सबैको सहयोग सुझाब एबम् सल्लाहको लागि आग्रह गरेका छन् ।

आदरणीय,पुज्जनीय, प्रिय शुभचिन्तक ज्यूहरू ?
बिगत १४ वर्ष बाट अनबरत रूपमा गैरआवासीय नेपाली संघको अभियानमा जोडिदै यहाँ को सहयोगले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियम को महासचिव,अध्यक्ष देखि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सह कोषाध्यक्ष ,कोषाध्यक्ष जस्तो महत्तोपुर्ण पदमा रहेर काम गर्ने अवसर यहाँहरू बाट पाए ,यहाँको सहयोग ले दर्जनौ अभियान हरुमा अनुभव का साथै सहयोग गर्ने मौका पाय। यहाँ हरुको बिश्वास माया लाई आत्मसाथ गर्दै आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था तथा पदले दिएको जिम्बेवारी अनबरत रुपमा अन्तिम समय सम्म पनि गरी रहे र गरी रहनेछु।
संस्था तथा समाज प्रति मेरो आफ्नो कर्तब्य तथा दृढविश्वास सदैव रहने र असफलता लाई शिक्षाको रुपमा ग्रहण गर्दै अनबरत रुपमा सामाजिक अभियानमा समाहित हुदै जानेछु यहाँ हरुको सहयोग सुझाबको निमित्त फेरिपनि कृतज्ञता एबम् नमन गर्न चाहन्छु।
आगामी कार्यकालको निमित्त अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा आफ्नो उमेद्वारी दिने घोषणा गर्दै यहाँ को सहयोग सुझाब एबम् सल्लाहको आसा गर्दछु
लोक दाहाल
कोषाध्यक्ष (२०२१- २०२३)
पूर्व सह कोषाध्यक्ष (२०१९-२०२१)
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
पूर्व अध्यक्ष (२०१७-२०१९
पूर्व महासचिव २०१५-२०१७
गैरआवासीय नेपाली संघ बेल्जियम

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -