काठमाडौ, १४ भदौ । सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ । आज बिहीबार ९भदौ १४ गते० जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २।८२ अंकले घटेर १९९०।५९ विन्दुमा अडिएको छ ।








































