क्यान्सर जस्तो घातक रोगको उपचारमा संधर्षरत गोरखा निवासी पिटर भट्ट लाई काठमाण्डौं सानो भर्र्याड अवस्थित कामना ईन्टरनेशनल स्कुल तथा कलेजले आर्थिक रकम सहयोग प्रदान गरेको छ ।
नेपाल लामो समयको उपचार पश्चात भारतको दिल्ली स्थीत राजिव गान्धी क्यान्सर तथा रिसर्च अस्पतालमा उपचार गराई रहेका पिटर लाई उपचारको लागी ठुलै रकम आवस्यक रहेको हुदाँ कामना ईन्टरनेशनल स्कुल तथा कलेजमा अध्यानरत बिधार्थी शिक्षक शिक्षिका तथा कर्मचारीले रकम संकलन गरी ( एक लाख) निज पिटरको बुबाको खातामा जम्मा गरिएको उक्त स्कुलाका प्रधानाध्यापक नवराज पाण्डेले बाताए ।








































