Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:२५ बिहान
- ADVERTISEMENT -

अझै भेटिएनन् गुल्मपति विमल पण्डित

प्रकाशित मिति: २०८० भदौ १२, मंगलबार

310
Shares

काठमाडौं, १२ भदौ । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति प्रमुख मेजर विमल पण्डित अझै फेला पर्न सकेका छैनन् ।

आइतबार साँझ इभिनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका पण्डित सम्पर्कविहीन भएका हुन् ।

उनी त्रिपुराकोटतर्फ गएको पत्ता लागेको र त्यहाँ भन्दा धेरै केही जानकारी पाउन नसकेको प्रहरीले जानकारी दिएको छ । उनको मोबाइल फोनको अन्तिम लोकेशन पनि त्रिपुरा आसपास नै देखाएको छ।

उनको खोजीका लागि चारवटा सुरक्षा निकाय नै खटिएका छन् । उनको खोजीमा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।

उनले आफ्नो पीएसओसमेत नलिइकन ब्यारेकबाट निस्किएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -