Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:४९ बिहान
- ADVERTISEMENT -

सबै उपसूचक बढ्दा सेयर बजारमा दोहोरो अंकको वृद्धि

प्रकाशित मिति: २०८० भदौ ५, मंगलबार

188
Shares

५ भदौ, काठमाडौं । सबै उपसूचक हरियो भएका दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १७।६९ अंकले बढेको बजार २०१५।९८ विन्दुमा पुगेर रोकियो । यो ०।८८ प्रतिशतको वृद्धि हो ।

मंगलबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै वित्त उपसूचक ९२।२१ प्रतिशत० का लगानीकर्ताले कमाएका छन् । मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।

मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो । यसमा ९।९८ प्रतिशतको वृद्धि भएको हो । इङ्वा हाइड्रो, माइखोला हाइड्रो, मकर जितुमाया सुरी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोसहितको धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४।४२ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स डिभेञ्चर, वीन नेपाल लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -