Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:५३ बिहान
- ADVERTISEMENT -

पाल्पामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, ५ जना घाइते

प्रकाशित मिति: २०८० भदौ ५, मंगलबार

220
Shares

पाल्पा, ५ भदौ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सोमबार राति माथागढी गाउँपालिका वडा नं.२ स्थित बाँसटारी झडेवा सडक खण्डको भित्री खण्डमा माथागढीको झडेवाबाट रुप्सेका लागि छुटेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आफै अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठक्कर खाई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा माथागढी गाउँपालिका वडा नं. २ दोहोराका ३८ वर्षीय बेदप्रसाद भुषालको मृत्यु भएको हो ।

दुर्घटनामा सोही गाउँका ३६ वर्षीय रिपबहादुर सारु, ४४ वर्षीय गोबिन्दबहादुर सारु, ३० वर्षीय नरध्वज सारु, २५ वर्षीय सरोज सारु र ३५ वर्षीय टोपबहादुर सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -