Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:४६ बिहान
- ADVERTISEMENT -

पुराना दल भित्र न्याय स्थापित गर्न माग गरे वस्ताकोटीले ।

प्रकाशित मिति: २०८० साउन २०, शनिबार

1033
Shares

काठमाडौं , श्रावण २०: नेपाली जनताका ऐजेण्डा स्थापित गर्दै राजनीतिक सिण्डिकेट तोडेर क्षमता,य‍ोग्यता र योगदानको कदर गर्ने जिम्मेवार राजनीति स्थापित गर्न नेता तथा शिक्षाविद् युवराज बस्ताकोटीले माग गरेका छन् । सामाजिक सञ्जालमा छोटो विश्लेषण सहित उनले लेखेका छन्, ” जनता  तथा पुराना दलका शुभेच्छुकहरुले पुराना दलको विकल्प खोज्नुका कारण खोज्नुहोस्।

कारण यी हुन सक्छन् कि !

भ्रष्टाचारलाई प्रश्रय, तस्करीमा संलग्न , नातावाद कृपावाद, नीतिगत रुपमा कमजोर योजना र कार्यक्रम, जनताका ऐजेण्डा कम आफू केन्द्रीकृत भाषण बढि , जनचाहना वा जन आवश्यकता भन्दा स्वार्थ केन्द्रित वितरण, अन्याय माथि अन्याय गरिरहनु, एउटै व्यक्ति वा समूह वा परिवारले अवसर कब्जा गरिरहनु अर्थात जताततै सिण्डिकेट लागू गर्नु आदि।

सबैभन्दा महत्त्वपूर्ण त राजनीतिक ,सांस्कृतिक ,आर्थिक र सामाजिक चरित्र देखाउन नसक्नेहरुको हातमा संगठन पुग्नु ।

विकल्प के होला त !

नयाँ संगठन भन्दा पनि संस्थागत र ऐतिहासिक राजनीतिक योगदान भएका पुराना संगठनमा राजनीतिक ,सांस्कृतिक , आर्थिक र सामाजिक चरित्र राम्रो भएकालाई स्थापित गराउन सहयोग गर्दै जिम्मेवार राजनीति अगाडि बढाउनु नै सबैभन्दा राम्रो विकल्प हो । अन्तिम सम्म त्यहि प्रयास गर्ने कि !

अन्यत्र गएकालाई गाली गरेर पुराना दलको शाख बढ्दैन , झन् घट्छ ; अत: गाली गर्न छाडेर न्यायिक व्यवस्था स्थापित गरौं, जिम्मेवार बनौं।

 देशको शिक्षा क्षेत्रको विकासबाट शुरु गर्नुपर्नेछ ।।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -