Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:४९ बिहान
- ADVERTISEMENT -

कांग्रेस नेता जगदिश्वरनरसिंह केसी द्वारा पन्द्र श्रावणको खिर खाने कार्यक्रम उपस्थिती प्रति धन्यवाद ब्यक्त ।

प्रकाशित मिति: २०८० साउन १५, सोमबार

586
Shares

काठमाडौं ,नेपाली कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले नेपालीहरुको परम्परागत चाड श्रावण १५ खिर खाएर मनाउने संस्कारलाई निरन्तरता दिदैं आज श्रावण १५ सोमवार उनको निवास सामाखुशीमा खिर खाने कार्यक्रम आयोजन गरेका  थिए  । केसीले  खिर खाने कार्यक्रममा उपस्थित भई शुभकामना आदान-प्रदान गर्ने प्रेरणादायी आतिथ्यको मौका दिएकोमा हार्दिक आभार ब्यक्त गरेका छन ।उक्त कार्यक्रममा कॉंग्रेस नेता तथा कार्यकर्ता को उपस्थिति थियो ।

हार्दिक आभार तथा धन्यवाद 🙏

हाम्रो नेपाली समाजमा चलिआएको, श्रावण १५ गते  खिर खाने सांस्कृतिक परम्परालाई हामीले सद्भावपूर्ण भेटघाटको माध्यम बनाएर शुभकामना आदानप्रदान गर्ने प्रेरणादायी आतिथ्यको मौका दिनुभएकोमा यहाँप्रति हामी हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।

 सदा झैं यस बर्ष पनि आयोजित खिर खाने पर्वको कार्यक्रममा उपस्थित भएर मलाई हौसला र उर्जा थपिदिनुहुने विभिन्न राजनीतिक दलका आदरणीय नेतृत्वगण, नेपाल सरकारका पुर्व मन्त्रीज्युहरु नेपाली काङ्ग्रेसका महामन्त्री ज्यु ,नेपाली काङ्ग्रेस बागमति प्रदेशका सभापति ज्यु,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्युहरु , केन्द्र तथा प्रदेश सांसद ज्युहरु,   ज्येष्ठ नागरिकज्यूहरू, समकालीन मित्रहरु, विभित्र तह र तप्काका नेता तथा सहकर्मी साथीहरू, डाक्टर,स ईन्जिनियर, अधिवक्ता लगायत विभिन्न अहोदामा रहनुभएका राष्ट्रसेवक साथीहरू, समाजलाई सु-सूचित गराउने पत्रकार साथीहरु, मान्यवर प्रध्यापक, शिक्षक तथा बुद्धिजीवी साथीहरू, राष्ट्रको उज्ज्वल भविष्यका प्रतीक विद्यार्थी तथा तरुण साथीहरु, श्रम र पसिना बगाईरहेका अन्नदाता कृषक साथीहरु, नुवाकोट र सम्पूर्ण देशभरिबाट मेरो निमन्त्रणालाई स्वीकार गरी यस कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई शोभा र सफलता दिनुहुने  विभिन्न पेशा र क्षेत्रमा संलग्न सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं !

म राजनीतिक मान्छे हुँ, तर मैले यस कार्यक्रमलाई राजनीतिक आँखाबाट नहेरी सांस्कृतिक पर्वको महत्वका आधारमा  आयोजना गरेको थिएँ । आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता र व्यापकता दिंदै लाने मेरो उत्साह र सोच छ ।

उत्साहपूर्ण असार-साउनबाट, सम्पूर्ण कृषक दाजुभाइ तथा दिदिबहिनीहरूलाई सुखद र समृद्ध मंसिरको प्राप्ति होस् ! आजको कार्यक्रममा उपस्थित भएर सार्थक र शोभा बढाईदिनुभएकोमा सबैमा पुनः हार्दिक धन्यवादको साथ रमाइलो खिर पर्वको शुभकामना व्यक्त गर्दछु!

जय नेपाल! 

  जगदिश्वर नरसिंह केसी तथा श्रीमती ज्योति खड्का केसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -