Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:३५ दिउँसो
- ADVERTISEMENT -

रेडी ट्रेडको गोदाममा छापा, ६६ बक्स ब्रेक सु बरामद

प्रकाशित मिति: २०८० साउन ११, बिहीबार

235
Shares

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भन्सार पास गरी बाहिरिएको १०० केजी सुन प्रकरणमा बुधबार पुनः ६६ बक्स ब्रेकसु बरामद भएको छ। राजस्व अनुसन्धान विभागसँग रहेको सशस्त्र प्रहरीको टोलीले सोह्रखुट्टेमा रहेको ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा मारेको थियो। 

यस क्रममा ६६ बक्स ब्रेकसु र केही सुटकेससमेत बरामद गरिएको थियो। स्कुटर र मोटरसाइकलमा लाग्ने ब्रेकसु मा लुकाएर ल्याएको अवस्थामा यसअघि १०० केजी सुन बरामद भएको थियो।

गोदाममा छापा मार्ने क्रममा कुनै अबैध वस्तु फेला नपरेको राजस्व विभागले बताएको छ। अन्नपूर्णलाई प्राप्त स्रोतका अनुसार ‘रेडी ट्रेड प्रालि’ हङकङबाट सुन मगाउने कम्पनी हो। पक्राउ परेकाहरूको बयान लिने क्रममा विभागको टोलीले यो गोदाममा पहिल्यैदेखि तस्करले सुन ल्याउने र रिप्याक गर्ने गरेको सूचना प्राप्त गरेको थियो। 

राजस्व अनुसन्धान विभागको टोलीले बुधबार नै हुण्डी कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको छ । उक्त समयमा राकेश भने घरमा थिएनन्।  विशेष स्रोतका अनुसार व्यवसायी राकेसको हङकङबाट सुन ल्याएर भारत पठाउने भूमिका रहेको थियो। भारतीय नागरिक राकेस लामो समय नेपालमा बसेर व्यवसाय गरिरहेका छन्। उनी नेपालमा टेस्ला गाडीको आधिकारिक बिक्रेतासमेत हुन्। यस्तै, चाँदीको व्यापार र शेयर कारोबारमासमेत उनको लगानी छ। 

यसैक्रममा नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका छन्। उनीसँगै सुनकाण्डमा पक्राउ पर्नेहरू १७ जना पुगेका छन्। तामाङले सुन तस्करी गतिविधिमा संलग्न भएको शंका लागेर पक्राउ गरिएको हो। बयानका क्रममा पक्राउ परेकामध्येले तामाङको नाम लिएपछि उनी पक्राउ परेका हुन्। 

विभागका तीन जना निर्देशक सहितको टोलीले पक्राउ परेकाको बयान लिइरहेको छ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -