Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५१:५९ दिउँसो
- ADVERTISEMENT -

इटलीमा प्रधानमन्त्री प्रचण्डले सुरु गरे राजनीतिक भेटघाट

प्रकाशित मिति: २०८० साउन ८, सोमबार

282
Shares

काठमाडौं ।
इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ राजनीतिक भेटघाट सुरु गरेका छन् । संयुक्त राष्ट्र संघको खाद्यतथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजनाहुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागीहुनशनिबार त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीदाहालले राजनीतिक भेटघाट सुरु गरेका हुन् ।

इटलीमा रहेका प्रधानमन्त्रीदाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र बंगलादेशकीप्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय वार्ता गर्ने भएका छन् । दुवै भेटवार्ता इटालीको राजधानी रोममाआज (सोमबार) हुने भियनास्थित नेपाली दूतावासले जनाएको हो ।
दाहालले बंगलादेशकीप्रधानमन्त्री शेख हसिनासँगद्विपक्षीय भेटवार्ता गर्नेछन् भने त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेट हुनेछ । साथै, प्रधानमन्त्री दाहाल त्यहाँ रहँदाखाद्यतथा कृषि संगठन (एफएओ)का महानिर्देशक, विश्वखाद्यकार्यक्रम (डब्लूएफपी)का कार्यकारी निर्देशक र कृषिविकासकालागिअन्तर्राष्ट्रिय कोष (एडीआईएफ)कार्यक्रमकाअध्यक्षसँगपनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालसँगै कृषितथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालसहितको टोली इटाली गएको छ । प्रधानमन्त्री दाहाल साउन १० गते राती स्वदेश फर्कने छन् । समिट जुलाइ २६ सम्म इटलीमा हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -