Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:२९ दिउँसो
- ADVERTISEMENT -

मिटरब्याज पीडितको पक्षमा सरकार दृढता पूर्वक उभिए छ: मन्त्री शर्मा

प्रकाशित मिति: २०८० साउन ५, शुक्रबार

237
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरूको पक्षमा सरकार दृढता पूर्वक उभिएको बताएकी छन्।


शुक्रबार जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मिटरब्याज पीडित सम्बन्धि कानुनमा केही समस्या देखिएपनि त्यसलाई विस्तारै समाधान गरिने बताएकी हुन्।

उनले सरकारले मिटरब्याज पीडितहरूका लागि कानुन बनाएपछि मिटरब्याज पीडितहरूको जग्गा समेत फिर्ता भएको बताइन्।

मन्त्री शर्माले सरकारको सेवा प्रवाहमा समेत विगतभन्दा सुधार भएको भन्दै मुलुकमा सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याजलाई समाप्त पार्न सरकारले कानुन अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको बताइन्।

मन्त्री शर्माले केही असतुष्टीहरू भएपनि त्यसलाई विस्तारै समाधान गरेर जाने बताइन्। कानून विस्तारै संशोधन गर्दै जाने भन्दै उनले मिटरब्याज सम्बन्धि कानुनमा देखिएको समस्यालाई संशोधनमार्फत् हल गर्ने बताइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -