गोरखा,
गरिबि निबारणमा कफि खेति : २०८० साललाइ नेपाली जनता ले सम्बृद्दिको बर्षको रुपमा हेरेको छ ! त्येसैले तिन तहको सरकार /गैर सरकारी सघ सस्था / निजि ब्यबसायि / किसान समुह हरु एउटा न एउटा ब्यबसायि हरु अगाडि बढाइ रहेको सन्दर्भमा गोर्खा जिल्लालाइ कफि जोन बनाइ कफि का पारखिहरुको निम्ति कफि मा आत्म निर्भर बनाउने साथै कफि निर्यात जिल्ला बनाउने केन्द्रीय कफि सहकारी सघको अभियान लाइ साथ दिन धार्चे गा पा गोरखामा स्थापना गरिएको सर्भे सुलभ बहुउदेश्यिय सहकारी सस्था लि को समन्बयमा बृक्षा रोपण पहल नेपाल नामक सस्थाको आर्थिक सहयोगमा ७५०० कफि बिरुवा बारपाक सुलिकोट, भिमसेन थापा , आरुघाट र धार्चे गा पा मा निशुल्क बितरण गरेको जानकारी धार्चेका पुर्ब गा पा अध्यक्ष सन्तोष गुरुङ्ले हामिलाइ बताउनु भयो ! यस पटक को बिरुवा राम्रो सङ हुर्केमा सम्बन्धित गा पा को कफि हुने ठाउ हरुमा थप नर्सरि नै स्थापना गर्ने र उत्पादित कफि सहकारि ले उचित मुल्यमा खरिद गरि दिने आस्वसन समेत दिनु भएको छ !








































