काठमाडौं । लोक दोहोरी गायक दीपक खनाल र सुनिता बुढा क्षेत्रीको स्वरमा लोकदोहोरि गीत “पुतली भुरुरु उड्यो” सार्वजनिक भएको छ ।
गितको शब्द/लय कमल सापकोटा, एरेन्जर बिश्वास नेपाल ,रेकर्डिस्ट कुमार रानाको रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा हरिश निरौला (कक्रोज) र उषा उप्रेतीको अभिनय, छायांकन प्रकाश खडका, सम्पादन बि फिल्म्स , कलर मिलन विष्वकर्माको रहेको छ । गित चर्चित गायक तथा संगीतकार बिष्णु खत्रीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियो लिंक








































