Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:३८ दिउँसो
- ADVERTISEMENT -

रबिन तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

प्रकाशित मिति: २०८० असार २४, आइतबार

214
Shares

रक गायक तथा अभिनेता रबिन तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

आइतवार बिहान​ नक्सालस्थित​ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको श्रद्धाञ्जली सभामा​ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले दिवंगत तामाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ४ का सांसद गगन थापा पनि नक्साल पुगेका थिए ।

संगीत तथा फिल्म क्षेत्रका थुप्रै कलाकारहरू समेत तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए ।अन्तिम श्रद्धाञ्जलीपश्चात उनको शवलाई अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभाभगवतीमा लगिएको छ । तामाङ परम्पराअनुसार उनको दाहसंस्कार गरिने जनाइएको छ ।

चर्चित रक गायक तामाङ गत मंगलबार बेलुका बुढानिलकण्ठस्थित निवासमा मृत अवस्थामा फेला परेका थिए ।

थुप्रै हिट गीतका गायक तामाङ पछिल्लो समय फिल्म अभिनयमा समेत सक्रिय थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -