Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५४:१० दिउँसो
- ADVERTISEMENT -

ललिता निवास प्रकरण : मीनबहादुर सहितको रिट निवेदनको सुनुवाई न्यायाधीश भट्टराई र फुयालको इजलासमा

प्रकाशित मिति: २०८० असार १९, मंगलबार

386
Shares
The Central Investigation Bureau (CIB) of Nepal Police has started arresting people allegedly involved in the forgery of government documents with the intent to transfer the ownership of government land located at Lalita Niwas, Baluwatar, in the name of private individuals. The police said the CIB on Tuesday had arrested seven individuals including ex-election commissioner Sudhir Shah, owner of Bhatbhateni supermarket Min Nahadur Gurung, mmmmand former government officials including Kaladhar Deuja, then chief of the Dillibazar Land Revenue Office. The others arrested are Surendra Kapali, Dharma Prasad Gautam, Hupendra Mani KC and Gopal Karki. Photo- Prabin Ranabhat

काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको पेशी चढेको छ।  न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा उनीहरुको पेशी चढेको हो।

बुधवार मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। शुक्रवार भएको सुनुवाईमा अदालतले कारण देखाउन आदेश दिएको थियो। आज दुई पक्षको बहसपछि अदालतले रिहा गर्ने वा थुनामा नै राखेर अनुसन्धान अगाडि बढाउने भन्नेमा आदेश दिनेछ।

उनीहरुले हदम्याद नाघेको विषयमा प्रहरीले पक्राउ गरेको भन्दै रिट निवेदन दिएका हुन्।

ललिता निवास प्रकरणमा प्रहरीले गत मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की लगायत सात जनालाइ प्रहरीले पक्राउ गरेको थियो। जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले रिहा गरिसकेको छ। ‘स्टे अर्डर’ लिएको आधारमा उनीहरु छुटेका हुन्।

उनीहरु विरुद्ध प्रहरीले बुधवार जिल्ला अदालतबाट सात दिन हिरासत राख्ने अनुमति पाएको थियो। ललिता निवास प्रकरणमा प्रहरीले ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। जसमा जग्गा फिर्ता गरेका २ सय ९ जनाविरुद्ध पक्राउपूर्जी रहेको छ। पक्राउ पर्नेको सङ्ख्या ८ पुगेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -