Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३६:३१ दिउँसो
- ADVERTISEMENT -

एसीसी इस्ट जोन कपमा सिङ्गापुरलाई नेपालले दियाे १ सय ८५ रनको लक्ष्य

प्रकाशित मिति: २०८० असार १८, सोमबार

228
Shares

काठमाण्डाै – एसीसी इस्ट जोन कपको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । १ सय ८५ रनको लक्ष्य पाएको सिङ्गापुरले केहीबेरमा ब्याटिङ गर्नेछ ।

नेपाल समूह ‘ए’ को विजेता र सिङ्गापुर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा थाइल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । त्यस्तै, सिङ्गापुरले इन्डोनेसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो ।

सिङ्गापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो । फाइनल खेल भोलि हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -