Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:४० दिउँसो
- ADVERTISEMENT -

रासायनीक मल उत्पादनका लागि कारखाना खोल्न लागिएको प्रधानमन्त्री प्रचण्डको भनाई

प्रकाशित मिति: २०८० असार १३, बुधबार

178
Shares

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनीक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरेको जानकारी दिएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले देशमै रासायनीक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरीसकेको र उक्त विषयमा भारत भ्रमणमा पनि गम्भिर ढंगले कुरा उठेको बताएका हुन् ।
उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि समयमानै रसायनीक मल व्यवस्था गर्न ३० अर्ब रकम विनियोजन गरिसकेको छ । देशमै मल कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरीसकेको छ । भर्खरैको भारत भ्रमणमा पनि यो विषय गम्भिर ढंगले उठेको छ ।’
उनले लामो समयदेखिको समस्या समाधानका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै अहिले पनि पूर्ण रुपमा समस्या समाधान गर्न नसकिएको स्विकार गरे ।

‘पछिल्लो निकै वर्षदेखी किसानले कहिल्यै समयमा मल पाएनन् मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति बद्लिएन । विश्वासको मत लिदै मैले प्रतिबद्दता जनाएको थिए अब त्यस्तो हाहाकार हुने छैन् ।’ उनले भने ‘यद्यपी समस्याको समाधान अझै भएको छैन् । तर मैले गरेको प्रतिवद्धता भने यस आर्थीक वर्षमा ७८ हजार मेट्रीक टन रासायनीक मलको आपूर्ति सुनिश्चीत भएको छ । ’

अहिले एक लाख ९५ हजार ९ सय मेट्रक टन रासायनीक मल आयात भई एक लाख ४५ हजार ९ सय मेट्रक टन मल अनुदानमा वितरण गरिएको उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -