- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

June 27, 2023
89
Shares
- ADVERTISEMENT -

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) को टोलीले नक्सानलबाट उनलाई पक्राउ गरेको हो।

- ADVERTISEMENT -

Advertisement

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

संयोगले गुरुङको नाम हाल पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरणमा पनि उल्लेख भइरहेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com