Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:२१ दिउँसो
- ADVERTISEMENT -

नेसनल युनाइटेड स्कुलमा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम संचालन

प्रकाशित मिति: २०८० जेठ २९, सोमबार

699
Shares

काठमाडौं-बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०८० जेष्ठ २१ गते आइतबारदेखि शुरु गरेकोशैक्षिक सत्र २०८० को लागि पाठ्यक्रम सम्बन्धित छलफल तथा प्रबोधिकरण कार्यक्रम २९ गते आइतबार सम्पन्न गरेको छ lविभिन्न कक्षाहरूलाई फरक फरक समयमा गरिएको कार्यक्रममा अभिभावकहरूको उल्लेख्य रुपमा सहभागिता रहेको विद्यालयले जनाएको छ l प्रिन्सिपल शायरा हमालले शिक्षण सिकाई क्रियाकलापमा अभिभावकहरूको चासो र सहभागिताले प्रत्यक्ष प्रभाव पर्ने कुरालाई मध्यनजर गर्दै विद्यालयले कार्यक्रमको आयोजना गरेको बताउनु भयो l

कार्यक्रमको पहिलो दिन कक्षा १० का अभिभावकहरूबीच पाठ्यक्रम सम्बन्धित छलफल तथा प्रबोधिकरण गरिएको थियो भने अन्तिम दिनमा नर्सरीका अभिभावकहरूबीच कार्यक्रम गरिएको थियो l कक्षा शिक्षकहरूले सुरुवात गर्नु भएको कार्यक्रममा विषय शिक्षकहरुले चालु शैक्षिक सत्र २०८० अन्तर्गतआफुले अध्यापन गर्ने विषयहरूको बारेमा वार्षिक शैक्षिक पात्रो,पाठ्यक्रमको विषयवस्तु, विभिन्न उप-सत्रहरूमा पाठ्यक्रमको वितरण, पाठ्यक्रमको उद्देश्य, शिक्षण विधि तथा मुल्यांकन विधिका बारेमा बृहद रुपमा प्रस्तुतिकरण गर्नु भएको थियो .पाठ्यक्रमको सम्बन्धमा प्रबोधिकरण पश्चात अभिभावकहरूले आफ्नो राय एवम् सुझाबहरू राख्नु भएको थियो l

कार्यक्रममा विद्यालयका संस्थापक जेबी हमालले विषयशिक्षकहरुले के के कुराको आधारमा शिक्षण सिकाई क्रियाकलाप अघि बढाउनु हुन्छ भन्ने बारे अभिभावकहरुलाईजानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो l उहाँले पाठ्यक्रमको आधारमा नै शिक्षण सिकाई हुने हुनाले सम्बन्धित सबै पक्ष यसको बारेमा जानकार हुनुपर्ने बताउँदै अभिभावक र शिक्षक बिचको सुमधुर सम्बन्धबाट नै आशातितशैक्षिक उपलब्धि हासिल हुने कुरामा जोड दिनुभयो l

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -