काठमाडौं ।
जातिय भेदभाव एबम छुवाछुत उन्मुलन दिवसको अवसरमा शुभकामना दिदै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले जातिय भेदभाव एबम छुवाछुत प्रथा मानविय आचरण बिरुद्धको गम्भीर अपराध रहेको कुरा बताएका छन ।
यस प्रथाको विरुद्धमा सामाजिक चेतना वृद्धि गर्न सरकार ,सामजिक संस्था ,गैर सरकारि संस्था ,राजनिती दलहरूले रचनात्मक कार्यहरु गर्नु पर्ने कुरा बताउदै अध्यक्ष गुरुङले छुवाछुत रहितको दिगो रुपमा समृद्ध राष्ट्र निर्माण गर्न सबैलाइ प्रेरणा मिल्ने बिश्वास व्यक्त गरेका छन ।








































