गोरखा : गोरखाको उत्तरी क्षेत्रलाई विषेश स्थान बनाएर काम गर्नमा प्रदेश सांसद नन्द प्रसाद न्यौपानेले पहल गर्ने भएका छन ।
आइतबार गण्डकी प्रदेशको निति तथा कार्यक्रममा उनले उक्त विषयलाई समावेश गरेका हुन ।
सांसद न्यौपानेले ” भौगोलिक विषमता र विकासको दृष्टिकोणले पछि परेका गोरखाको चुमनुव्री र धार्चे गाउँपालिका तथा मनाडको नापाभूमि गाउँपालिकालाई विशेष क्षेत्र कायम गर्न संघ सरकारसँग आवश्यक पहल गरिने बताएका हुन ” ।
उत्तरी गोरखा बासीले लामो समय देखि उठान गर्दै आएको राजनैतिक अग्रधिकार सहितको बिशेष क्षेत्र मागका विषयलाइ दफा न २४१ मा सम्बाेधन गरिएकोमा उत्तरी भेगका जनातले खुशी समेत व्यक्त गरेका छन ।
न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद हुन ।








































