Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:४२ बिहान
- ADVERTISEMENT -

गर्मी बढेसँगै विद्यालयको बिदा लम्बाइयो

प्रकाशित मिति: २०८० जेठ २०, शनिबार

313
Shares

मोरङ– विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले बढ्दो गर्मीका कारण सार्वजनिक तथा संस्थागत विद्यालयको बिदाको समय लम्बाएको छ।

महानगरपालिका मेयर नागेश कोइरालाले महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा बिदाको समय बढाइएको जानकारी दिए।

पछिल्लो केही दिनदेखि तराई क्षेत्रमा गर्मी बढेको हुँदा विद्यालयमा पठनपाठनमा कठिनाइ हुने र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने हुँदा बिदा थपिएकाे हाे।

जल तथा मौसम विज्ञानका अनुसार अझ थप केही दिन तराई क्षेत्रमा तातो हावा र लु लाग्न सक्ने सम्भावना रहेको हुँदा जेठ २१ देखि २३ गतेसम्म बिदालाई निरन्तरता दिइको मेयर कोइरालाले जानकारी बताए।

यसअघि बढ्दो गर्मीकै कारण महानगरले १७ गतेदेखि १९ गतेसम्म बिदा दिइएको थियो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीका अनुसार महानगरको शैक्षिक क्यालेण्डरअनुसार श्रावण महिनाको बर्खे बिदा कट्टा हुने गरी बिदाको व्यवस्थापन गरिएको हो।

महानगरपालिका मातहत १९ वटा वडामा गरी कुल ७४ वटा सामुदायिक र सार्वजनिक विद्यालय रहेका छन्।

विराटनगरमा गर्मीका कारण दिउँसो सडकमा सवारी, र सर्वसाधारणको हिँड्डुल अत्यन्त कम रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -