Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२७:३४ दिउँसो
- ADVERTISEMENT -

नेसनल युनाइटेडमा नवौं इण्डो नेपाल खुला कराते शुक्रबारदेखि

प्रकाशित मिति: २०८० जेठ १७, बुधबार

843
Shares

बूढानीलकण्ठ – ८, गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काई कराते डो-संघको प्राविधिक सहयोगमा आगामी शुक्रबारदेखि इण्डो नेपाल खुला कराते प्रतियोगिताको नवौं संस्करण सुरु हुने भएको छ ।

स्कुलको प्रांगणमा शुक्रबार र शनिबार आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका गरि २५० भन्दा बढी खेलाडीको सहभागिताटा रहने प्रतियोगिताक संयोजक इन्द्रबहादुर शाही खड्गेले जानकारी दिए । प्रतियोगितामा नेपालका २२४ र भारतका ३२ जना खेलाडीले काता र कुमुते विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कुमुतेतर्फ महिला र पुरुषको १२–१२ वटा तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । कातामा परुष र महिलाको एकल काता समावेश गरिएको छ भने २४ स्वर्ण, २४ रजत र ४८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीहरु एवम् उत्कृष्ट टिमहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफीद्वारा पुरष्कृत गरिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -