Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:१२ दिउँसो
- ADVERTISEMENT -

खेलकुद मन्त्रीको असन्तुष्टि– खेल क्षेत्र बजेटकाे प्राथमिकतामा परेन

प्रकाशित मिति: २०८० जेठ १६, मंगलबार

366
Shares

विराटनगर । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पहिले देखि नै खेलकुद क्षेत्र प्राथमिकतामा नपरेको अवस्थामा यसपटक पनि बजेट कटौती गरेर सन्तुलन कायम नगरिएको बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै मन्त्री लिम्बुले बजेट छलफलका क्रममा अर्थ मन्त्रालयले थप सशोधन गर्ने आशा व्यक्त गर्दै पार्र्टीका नेता र प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउने समेत बताए । उनले यसपालि सन्तुलित बजेट नआएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले रेशम चौधरीको कैद मिनाहाबारे पनि टिप्पणी गर्दै मुलुकलाई राजनैतिक निकास दिनुपर्ने भएकाले यसको विकल्प नभएको बताए । मन्त्री लिम्बुले अदालतको आदेशको सरकारले उच्च सम्मान गरेको बताउँदै राजनैतिक निकास दिनका लागि अप्रिय लाग्ने निर्णय गर्न बाध्य भएको रुपमा बुझिदिन आग्रह समेत गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -