Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:०५ बिहान
- ADVERTISEMENT -

नक्कली शरणार्थी प्रकरण: आरोपी प्रतिवादीहरुको वयान सुरु

प्रकाशित मिति: २०८० जेठ १२, शुक्रबार

215
Shares

काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको वयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीद्वय केशवदुलाल र सागर राईको बयान लिन थालिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमालागेका ३० जना विरुद्ध गतबुधबार जिल्ला अदालत काठमाडौंमा ठगी र कीर्ते लगायतको मुद्दा दायर गरिएको थियो । आरोपी १६ जनामात्रपक्राउ परेकाले उनीहरुको मात्र वयान लिइने तयारी गरिएको छ । आरोपीहरुको बयान र थुनछेकका लागि कम्तीमा दुई साताको समय लाग्ने अनुमानगरिएको छ । आज शुक्रबार परेकोले बढीमा दुई जना सम्मको वयान लिने कार्य हुने छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपीहरुको मिलेमतोमा १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -