Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:४१ बिहान
- ADVERTISEMENT -

प्रतिनिधिसभा बैठकमा बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

प्रकाशित मिति: २०८० जेठ १२, शुक्रबार

179
Shares

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्। अहिले ११ बजे बसेको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले जवाफ दिन लागेका हुन्।

संघीय संसदको महासचिव डा.भरतराज गौतमले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने बताए।

उनका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने संभावित कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ।

दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भइसकेपछि आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत हुनेछ। बजेट यही जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -