Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:१३ दिउँसो
- ADVERTISEMENT -

सकियो ‘सतीदेवी’ को छायाङ्कन

प्रकाशित मिति: २०८० जेठ ७, आइतबार

353
Shares

काठमाडौं। फिल्म ‘सतीदेवी’ को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन शनिबारबाट सकिएको हो । निर्माता निर्देशक लक्ष्मण सुवेदीले २३ दिनमा फिल्मको इन्ड क्ल्याप भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘फिल्मको छायाङ्कन हामीले सोचेजस्तै राम्रो भयो’ सुवेदीले भने ‘अब सम्पादनमा जुट्ने छौ ।’ सुवेदीले यस अगाडि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका थिए । फिल्मको काठमाडौं र लमजुङ आसपासका स्थानमा छायाङ्कन भएको छ । सञ्चारकर्मीसमेत रहेका सुवेदीको यो नारीप्रधान फिल्म ‘सतीदेवी’को केन्द्रीय भूमिकामा अभिनेत्री मल्लिका महत छिन् ।

फिल्ममा महतको अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी लगायतको अभिनय रहेको छ । दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भइरहेकोे चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । चलचित्रको गीत पनि सुवेदी आफंैले लेखेका हुन् । फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ भने रामजी लामिछानेले कोरियोग्राफी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -