Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३६:५० बिहान
- ADVERTISEMENT -

प्रतिनिधि सभामा आजदेखि नीति कार्यक्रममाथि छलफल हुँदै, त्यसअघि ओलीले सम्बोधन गर्ने

प्रकाशित मिति: २०८० जेठ ७, आइतबार

789
Shares

प्रतिनिधिसभा बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । ११ बजे बस्ने बैठकमा आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूले कार्यक्रममाथि सुझाव दिनेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारको नीति कार्यक्रम व्यवहारिक नभएको भन्दै विरोध गर्ने निर्णय गरिसकेको छ । शनिवार बसेको संसदीय दलको बैठकले ‘फाल्तु विषय’ कार्यक्रममा समेटिएको भन्दै विरोध गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले पनि कार्यक्रमको तीव्र विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

त्यस्तै, आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।

यस अघि ४ जेठमा बोल्ने बताएका ओलीले आज बोल्ने तयारी गरेका हुन् । ओलीले शरणार्थी ठगी प्रकरणबारे केही तथ्य नै सार्वजनिक गर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -