Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१६:०४ दिउँसो
- ADVERTISEMENT -

नक्कली फेसबुक एकाउन्ट बनाएर टोपबहादुरको नाममा जथाभाबी लेख्नेलाई प्रहरीले अनुसन्धान गर्दै

प्रकाशित मिति: २०८० जेठ १, सोमबार

424
Shares

काठमाडौँ । टोपबहादुर रायमाझीको फोटो दुरुपयोग गरी फेसबुकको नक्कली एकाउन्ट खोलेर जथाभावी लेख्ने व्यक्तिको खोजीमाप्रहरी जुटेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले यसबारे अनुसन्धान थालेको हो । फेक अकाउन्टबाट लेखिएको स्ट्याटसमा माओवादीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुरदेउवालगायतका नेताहरूको नाम जोडिएको छ 

रायमाझी पक्राउ परेपछि उनको नामबाट फेसबुकमा  लेखियो, ‘म नेकपा माओवादी केन्द्रमा सचिव पदमा रहँदा नेकपा माओवादी केन्द्र रनेपाली कांग्रेसको सरकारमा हुँदा भएको यो भुटानी शरणार्थी बनाउने प्रक्रिया २०७४ साल जेठ महिनाको सात गते नेपाली कांग्रेसबाटतत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा रामशरण महत, प्रकाश शरण महत, बालकृष्ण खाण, माओवादी केन्द्रबाट गृहमन्त्री जनार्दनशर्मा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्ण महरा, लीलामणि पोख्रेल, वर्षमान पुन, शक्ति बस्नेत स्वयम् म टोपबहादुर रायमाझीबसेर यस योजना तयार बनाएको सम्पूर्ण नेपाली जनतालाई जानकारी गराउँछु ।’ 

यसअघि उनको स्वास्थ्य अवस्था  ठिक नभएको भनेर सूचना बाहिर आएपछि फेरि अर्को स्टाटस आयो । लेखिएको थियो,,‘ मेरो स्वास्थ्यअवस्थामा खराबी आएको कारण म केही समय अस्पतालमा गई उपचार गराइरहेको थिएँ। सबै जनाले मेरो नाम शरणार्थी घोटालागरेको भन्ने सुने । यसप्रति मेरो गम्भीर आपत्ति छ, सत्य तथ्य अनुसन्धानले बताउला । नेपालको प्रचलित कानुन अनुसार दोषी ठहरिएमासजायको भागिदार हुन तयार छु । त्यस कारण म माथि लागेका झुटा आरोपलाई झुटो साबित गर्न आज दिनको ५ः३० बजे नेपालप्रहरीको अनुसन्धानलाई सहयोग गर्न उपस्थित हुनेछु । धन्यवाद !’

उनी फरार भइरहेकै अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर अर्को स्ट्याटस आयो । लेखिएको थियो,‘ कमरेडओली मेरा प्रधानमन्त्री थिए । जेजे गरे त्यो उहाँको आदेश र सहमति अनुसार नै गरेँ । जसरी अहिले मलाई एकल बलिको बोका बनाइँदैछ, यो गलत छ । सरासर ममाथि अन्याय भएको छ । म अहिले आफ्नै पार्टीका कमरेडबाट असुरक्षित महसुस गरेको छु । सरकारले मेरोज्यानको सुरक्षा गरोस् !’ 

ब्युरोका प्रवक्ता एसपी पशुपति रायले रायमाझीको नाममा आएको स्ट्याटस सबै ‘फेक’ भएको बताए । उनले भने,‘ हामीले प्रारम्भिकअनुसन्धान गर्दा रायमाझीको फोटो दुरुपयोग गरेर फेसबुकको नक्कली एकाउन्ट बनाइएको देखिन्छ । सुरुमा यो स्ट्याटस फेसबुकमाशेयर गर्नेहरूमाथि हामीले अनुसन्धान अघि बढाएका छौँ ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -