Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:२० दिउँसो
- ADVERTISEMENT -

हिमालबाट ३६ केजी फोहोर संकलन

प्रकाशित मिति: २०८० वैशाख २६, मंगलबार

142
Shares

काठमाडौं – समुन्द्री सतहदेखि ४१९० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण हिमालबाट ३६ केजी फोहोर संकलन गरी ढुवानी गरिएको छ । पिक प्रमोसन ट्राभल एजेन्सी कम्पनीको ‘सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेना र पिक प्रमोसन टोलीले मार्च २२ तारिखदेखि ४८ दिनसम्म बसेर अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको हो ।

झन्डै डेढ महिना खर्चिएर नेपाली सेनाका जवान १० जना र पिक प्रमोसनको टोली १३ जना गरी २३ जनाले अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको पिक प्रमोसनका प्रतिनिधि दानबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार म्याग्दीको बेनी र जोमसोमबाट नेपाली नेपाली सेनाको टोली सफा हिमाल अभियान २०२३ मा जोडिएका थिए । सेना र पिक प्रमोसनको संयुक्त टोलीले कुहिने फोहोर १२ सय केजी र नकुहिने फोहोर २४ सय केजी फोहोर संकलन गरेको हो ।

सफा हिमाल कार्यक्रम अन्तर्गत अन्नपूर्ण हिमालमा संकलन गरिएको फोहोर मंगलबार बिहान प्रभु एअको हेलीमार्फत् ढुवानी गरिएको छ । हिमालमा जम्मा गरिएको कुहिने फोहोर हेलीमा ढुवानी गरी अन्नपूर्ण हिमालको बेस क्याम्पदेखि तल भुस्केट खर्कमा अन्नपूर्ण युवाक्लवको रोहबरमा खाल्डो खनि पुरिएको उनले बताए । सो स्थान बेस क्याम्पबाट पैदल एकदिन लाग्छ । यसैगरी अन्नपूर्ण हिमालमा जम्मा गरिएको प्लास्टिक,टिन,फलाम र सिसाजन्य २४ सय केजी फोहोर सिधै काठमाडौंस्थित नेपाली सेनाको हेडक्वाटरमा लगिएको पिक प्रमोसनका प्रतिनिधि थकालीले उल्लेख गरे । प्रकृति र पर्यावरण प्रभावकारी संरक्षण तथा सौन्दर्यकरणका निम्ति हिमाल स्वच्छ र सफा राख्न पिक प्रमोसनले योगदान गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -