Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२६:४७ दिउँसो
- ADVERTISEMENT -

मेरो जति विरोध गरे पनि म डराउँदिनँ : आरजु राणा

प्रकाशित मिति: २०८० वैशाख २४, आइतबार

156
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफूले कुनै गल्ती नगरेका कसैसँग नडराउने बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आरजुले भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताइन् ।

उनले आफू राजनीतिमा अघि बढेको कसैलाई रुची नभएकाले आफ्नो विरोध गरिएएको बताइन् ।

“भ्रष्टाचारको कुरामा कति सिरियस छौँ भन्ने छ । म नभएको दिनमा यहाँ मेरो नाम इंगित गरेर अनेकथरि प्रश्न उठेको छ । आज पनि उठेको मैले पाएको छु,” उनले भनिन्, “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -