Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:३८ दिउँसो
- ADVERTISEMENT -

पुर्वराजा ज्ञानेन्द्र लखनउमा, रुपेडियादेखि भिभिआइपी सुरक्षा

प्रकाशित मिति: २०८० वैशाख २४, आइतबार

205
Shares

काठमाडौं ।

पुर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणको सबै सुरक्षा जिम्मा उत्तर प्रदेशका मुख्यमन्त्रीले दिएका छन् । शुक्रबार पुर्वराजा ज्ञानेन्द्र, पुर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, बहिनी शोभा सहितको टोली नेपाल भारतको सिमाना रुपेडिया पुगेका थिए ।

उक्त टोलीमा निजी सचिव सागर तिमल्सिना, दुई नानी र दुई सहयोगी रहेका छन् । ती मध्य धिरेन्द्र पुत्रीद्धय पुजा र दिलाशा शनिबार लखनउ पुगेका थिए ।

रुपेडियासम्म निजी सुरक्षा टोलीसँग रहेका ज्ञानेन्द्र परिवार त्यसपछि भारतीय सुरक्षाटोलीको साथमा रहनुभएको थियो । १० दिने भारत भ्रमणको क्रममा उहाको सबै व्यवस्था उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नुभएको स्रोतको भनाई छ ।

ज्ञानेन्द्रलाई भीभीआईपी सुरक्षा सहित लखनउ लगिएको थियो । लखनउ बसाईको क्रममा ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्र्ने तयारी गरेका छन् ।

‘उतैबाट दिल्लीको लागि प्रस्थान गर्ने सम्भावना नकार्न सकिदैन’ उच्च स्रोतले भन्यो । असार १ गते सोमबार नेपाल फर्केलगत्तै पुर्वराजा ज्ञानेन्द्र शाह धनगढी जाने कार्यक्रम रहेको छ ।

जेठ ६ गते धनगढीका राजावादीले नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । ज्ञानेन्द्रको टोली जेठ २२ गते काठमाडौं आउने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ । समाचारपत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -